‘नागरिक’को अडिट रिपोर्ट : बक्यौताको समस्याले कम्पनीको भविष्य जोखिममा
mysansar.com · Sun Jan 05 07:43:09 GMT 2025

नेपालको पहिलो र एक मात्र पब्लिक मिडिया कम्पनी नेपाल रिपब्लिक मिडिया (NRM) को गत मंसिरमा भएको वार्षिक साधारण सभाको विवरण सार्वजनिक भएको छ। पहिले भए कुनै पनि मिडिया कम्पनीको यस्ता हरहिसाब पारदर्शी हुँदैन थियो। तर अब झण्डै ४५ प्रतिशत सेयरधनी पब्लिक भएपछि सबै सार्वजनिक गर्न कानुनले पनि बाध्य बनाउँछ। घाटामा गइरहेको कम्पनीको आइपिओ निकाल्न नपाइने कानुनको धज्जी उडाउँदै अनेक चलखेल गरेर सेयर बिक्री गरिएको बारे त्यतिबेलै सिरिज लेखेको थिएँ। छुटाउनु भएको भए तल अन्त्यमा लिङ्कहरु राखिदिएको छ। कम्पनीको वार्षिक अडिट रिपोर्टले के देखाउँछ, त्यसबारे पनि सिरिजमा लेख्ने प्रयास गरेको छु। आउनुस्, पहिलो अङ्कमा हेरौँ- बक्यौताको समस्याले कम्पनीको भविष्य कसरी जोखिममा पारेको प्रतिवेदनबाट देखिन्छ।
के हो Independent Auditor’s Report ?
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)