संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास
gorkhapatraonline.com · Fri Sep 18 13:22:12 GMT 2026

पूर्वी पहाडको शान्त वातावरण, हरियालीले ढाकिएका डाँडाकाँडा र मौलिक संस्कृतिको मिठासको सङ्गम रहेको ठाउँ हो धनकुटाको स्याउले । धनकुटा नगरपालिका–३ मा पर्ने स्याउले पुगेपछि पर्यटन भनेको घुमफिरमात्रै नभएर जीवनशैली, परम्परा र पहिचानसँगको गहिरो सम्बन्ध रहेको महसुस हुन्छ ।
यहाँको संस्कृति, प्रकृति र पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले आठपहरिया समुदायले सञ्चालन गरेको ‘स्याउले सिप्तिङ सामुदायिक घरबास (होमस्टे)’ यहाँको मौलिक पहिचान बन्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)