आशिष तामाङ र प्रदीपजी धामीले घोषणा गरे चलचित्र ‘बखत्ते’
kendrabindu.com · Fri Sep 18 13:22:07 GMT 2026

काठमाडौं । आशिष तामाङ र प्रदीपजी धामीले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् ।
आन्भी फिल्म्सको प्रस्तुति रहने तथा कबड्डी फिल्म्सको सहयकार्य रहने चलचित्र ‘बखत्ते’को शुक्रबार ललितपुर अवस्थित महालक्ष्मी मन्दिर परिषरमा शुभमुहूर्त गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)