साउदीलाई ४८ एफ–३५ बेच्दै अमेरिका, चीनसँगको सम्बन्धले बढायो चिन्ता
nepalviews.com · Fri Sep 18 13:23:04 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले साउदी अरेबियालाई करिब ५० वटा एफ–३५ लडाकु विमान बिक्री गर्न स्वीकृति दिएको जनाएको छ । अमेरिकी नीतिमा आएको यो परिवर्तनलाई लिएर अमेरिकी कांग्रेसका केही सदस्यले चिन्ता व्यक्त गरेका छन् ।
साउदी अरेबियाले विश्वकै अत्याधुनिक मानिने एफ–३५ लडाकु विमान खरिद गर्न वर्षौंदेखि प्रयास गर्दै आएको छ । शत्रुको राडार तथा अन्य प्रणालीबाट पत्ता लगाउन कठिन हुने स्टेल्थ प्रविधिले सुसज्जित यी विमान अत्याधुनिक हतियार प्रणालीका रूपमा चिनिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)