प्रधानमन्त्री कार्कीले भनिन्- मनोनयन दाखिला गराउने सबैप्रति आभार
nepalnews.com · Tue Jan 20 17:31:41 GMT 2026

काठमाडौँ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयतालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दाखिला गराउने सबै राजनीतिक दल तथा उम्मेदवारमा हार्दिक आभार व्यक्त गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)