बाराका ४ क्षेत्रमा ११२ जनाको उम्मेदवारी, ४७ स्वतन्त्र उम्मेदवार
onlinekhabar.com · Tue Jan 20 17:25:07 GMT 2026

६ माघ, बारा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाराका चारवटा निर्वाचन क्षेत्रमा एकसय १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार समेत गरी चार निर्वाचन क्षेत्रमा कुल एकसय १२ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नविन चौधरीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)