विश्वकपपछि खालि बस्नु पर्ने मेनेजरहरू
newsofnepal.com · Tue Jan 20 17:32:17 GMT 2026
एजेन्सी।
आगामी फिफा विश्वकप २०२६ पछि केही मेनेजरहरू बेरोजगार हुनेछन् । शायद उनीहरूको अन्तर्राष्ट्रिय करियर समाप्त हुने संभावना रहेको छ । उनीहरू बर्खास्त नभएर नै आफ्नो कार्यकाल समाप्त हुने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)