आइसलेक खर्कमा याक
nepalsamaya.com · Sat Aug 12 00:05:00 GMT 2023
मनाङको ङिस्याङ गाउँपालिका–५भ्राकाको आईसलेक खर्कमा चरिरहेका याकचौरी। मनाङका अधिकांस खर्कहरुमा हाल याकचौरी पुगिसकेका छन्। हिउँदमा बेसि र बर्खामा लेकका खर्कहरुमा लैजाने यहाँको प्रचलन छ। तस्बिर : नवीन लामिछाने/रासस
प्रकाशित: Aug 12, 2023| 05:50 शनिबार, साउन २७, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)