लागूऔषधसहित तीन जना पक्राउ
gorkhapatraonline.com · Fri Sep 18 13:28:17 GMT 2026

धनकुटा नगरपालिका–१ स्थित हिलेबाट प्रहरीले ३ ग्राम ५४० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सुनसरीको बराहक्षेत्र नगरपालिका–२, स्थित बयरवन बस्ने, अन्दाजी ३७ वर्षीय मनिष अधिकारी, सोही स्थानका अन्दाजी ३१ वर्षीय अजय शाह रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)