झापा–१ मा इन्जिनियर घिमिरेले दिए स्वतन्त्र उम्मेदवारी
setopati.com · Tue Jan 20 17:34:27 GMT 2026

झापा–१ भने इन्जिनियर अशेष घिमिरेले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
मंगलबार मनोनयन प्रक्रिया पूरा गरेपछि घिमिरेले मजदुरको पक्षमा केन्द्रित राजनीति र अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)