मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना, बेस रेटमा ०.२५ प्रतिशत ब्याज
arthadabali.com · Fri Sep 18 13:30:26 GMT 2026

काठमाडौँ / मुक्तिनाथ विकास बैंकले नेपाल ल्यान्ड एन्ड हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो २०२६ तथा नेपालीहरूको प्रमुख चाडपर्व दशैँ, तिहार र छठलाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)