‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ कार्तिक ६ गतेदेखि प्रदर्शन हुने
kendrabindu.com · Fri Sep 18 13:34:37 GMT 2026

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको सफल चलचित्र शृङ्खला ‘कबड्डी’को पाँचौँ भाग ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
निर्माण पक्षले शुक्रबार चलचित्रको पहिलो झलक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। चलचित्र दसैंको टीकाको दुई दिनपछि अर्थात् कात्तिक ६ गतेदेखि दर्शकमाझ आउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)