मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

वडामा दोहोरो जिम्मेवारी

gorkhapatraonline.com · Mon Jan 09 01:13:46 GMT 2023

हिले समाचारदाता

हिले, पुस २५ गते । धनकुटाको शहीदभूमि गाउँपालिका–१ का वडा सचिव अहेव (अब्जुलेरी हेल्थ वर्कर) सुमितकुमार रामलाई सेवा प्रवाह गर्न निकै कठिन छ। उहाँ एकैले वडा तथा स्थानीय स्वास्थ्य चौकीमा सेवा प्रवाह गर्नुपर्ने हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)