मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी भन्सार शुल्क हटाउन मेक्सिकोको जोड

ratopati.com · Tue Jun 02 18:56:00 GMT 2026

काठमाडौँ । मेक्सिकोले उत्तर अमेरिकी त्रिपक्षीय स्वतन्त्र व्यापार सम्झौताको पुनरावलोकनका क्रममा अमेरिकाले लगाइरहेका भन्सार शुल्क हटाउन जोड दिने भएको छ ।

मेक्सिकोका अर्थ सचिव मार्सेलो एब्रार्डले सोमबार यसबारे जानकारी दिँदै पुनरावलोकनसम्बन्धी औपचारिक वार्ताको पहिलो चरणपछि अमेरिकी पक्षले विभिन्न प्रस्तावहरू अघि सारेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)