सांसद विदुषी राणाको समन्वयमा प्रधानमन्त्री र जुत्ता–चप्पल उद्योगीबीच छलफल, चोरी पैठारी रोक्न विशेष कार्यदल बन्ने
deshsanchar.com · Fri Jul 17 22:46:39 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाको समन्वयमा प्रधानमन्त्री र नेपाल जुत्ता चप्पल उद्योग संघका प्रतिनिधिहरूबीच उद्योग क्षेत्रका समस्या समाधानका लागि सकारात्मक छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)