आज २०८३ साल साउन २ गते शनिबारको राशिफल
khabarhub.com · Sat Jul 18 00:04:25 GMT 2026

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई १८ तारिख। असार शुक्ल पक्षको चतुर्थी उपरान्त पन्चमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)