असोजमा ‘जदौ’, शीर्ष गीतमा नीति, प्रभात र राजश्री (भिडियो)
kalakarmi.com · Sat Jul 18 00:08:04 GMT 2026

काठमाडौं– नयाँ नेपाली फिल्म ‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर… सार्वजनिक गरिएको छ । हाइटेक इन्टरटेन्मेन्ट युट्युवमार्फत दर्शकमाझ ल्याइएको डान्सिङ बिटको गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर छ ।
बाबुल गिरीको शब्द तथा संगीतमा रहेको गीतमा नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापालगायतका प्रमुख कलाकार फिचर छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)