आज मातातीर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिन
kalakarmi.com · Tue May 07 23:40:23 UTC 2024

काठमाडौं– आज वैशाख २६ गते बुधवार मातातीर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिन जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिएर मनाइँदैछ ।
मातातीर्थ औँशी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइँदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)