एन्फा कार्यालयमा सीआईबीको छापा
neplays.com · Fri Sep 18 13:37:00 GMT 2026
काठमाडौं । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यालयमा छापा मारेको छ ।
सीआईबीको टोलीले आज एन्फा कार्यालय सातदोबाटो ललितपुरमा छापा मारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)