यसवर्षमा एक लाख युवालाई ‘जब म्याचिङ’मार्फत देशभित्रै रोजगारी दिन्छौं : श्रममन्त्री यादव
onlinekhabar.com · Fri Sep 18 13:30:07 GMT 2026

२ असोज, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीका साथै देशभित्रै आन्तरिक रोजगारी सिर्जनालाई प्राथमिकता दिएको बताएका छन् ।
शुक्रबार श्रम तथा रोजगार कार्यालय, जनकपुरधामले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)