प्रधानमन्त्रीलाई गगन थापाको सुझाव : राष्ट्रसंघको महासभामा प्रमाणका आधारमा प्रस्तुत हुनुहोस्
ekantipur.com · Fri Sep 18 13:30:05 GMT 2026

प्रधानमन्त्रीलाई गगन थापाको सुझाव : राष्ट्रसंघको महासभामा प्रमाणका आधारमा प्रस्तुत हुनुहोस्
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा 'द ग्रीन टेबल’ को १८औं श्रृङ्खला 'हिमचुलीको हलचल : भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी' विषयक संवादमा उनले यस्तो आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)