जलाकी’को पहिलो झलक सार्वजनिक, मंसिर ४ गतेदेखि प्रदर्शन
kendrabindu.com · Fri Sep 18 13:40:09 GMT 2026

काठमाडौं । ‘खुस्मा’का निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय चलचित्र ‘जलाकी’को पहिलो झलक सार्वजनिक भएको छ। निर्माण पक्षले चलचित्रको झलकलाई ‘पहिलो झलक’ नाम दिँदै युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो।
सार्वजनिक झलकमा चलचित्रका मुख्य कलाकार उपासना सिंह ठकुरी, सोनम तोप्देन, अस्तित्व भट्टचन र साहारा हाङमा लिम्बूसहितका कलाकारलाई प्रस्तुत गरिएको छ। झलकमा उपासना शिक्षिकाको भूमिकामा देखिएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)