मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पशुपतिबाट झरना थापाले सुरु गरिन् ‘ए मेरो हजुर ५’को रेगुलर छायांकन

kendrabindu.com · Fri Sep 18 13:41:51 GMT 2026

काठमाडौं । सिनेमा ‘ए मरो हजुर ५’को नियमित छायांकन पशुपतिबाट सुरु भएको छ । २५ दिनको सेड्युलसहित आजदेखि सिनेमाको छायांकन सुरु गरिएको अभिनेत्री तथा निर्देशक झरना थापाले बताइन् ।

यसअघि गत साउन २९ गते सिनेमा निर्माण टिम ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गरेर बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको थियो । जहाँ उनीहरूले सिनेमाको केही सिन छायांकन गरेका थिए । त्यसबेला बडीमालिकाबाट नै नियमित छायांकन गर्ने तयारी थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)