अर्थमन्त्री वाग्ले र भारतीय परराष्ट्रमन्त्री जयशंकरबीच भेटवार्ता
kathmandupati.com · Fri Sep 18 13:42:44 GMT 2026

काठमाण्डु – अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकर बीच भेटवार्ता भएको छ । भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्ले र एस जयशंकर बीच शुक्रबार भेटवार्ता भएको हो ।
उनीहरुबीच आर्थिक, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा नेपाल–भारतबीच समग्र सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको एस जयशंकरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)