एसिया कप पुग्नुमा सबै खेलाडीको उत्तिकै योगदान छ : कप्तान सन्दीप लामिछाने
ekantipur.com · Fri Sep 18 13:40:48 GMT 2026
एसिया कप पुग्नुमा सबै खेलाडीको उत्तिकै योगदान छ : कप्तान सन्दीप लामिछाने
एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको थियो । प्रतियोगितामाकप्तान सन्दीप लामिछाने आफैं राम्रो प्रदर्शन गर्दै उत्कृष्ट बनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)