मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चार जिल्लाबाट चार बन्दुक बरामद

janaaastha.com

प्रहरीले चार जिल्लाबाट चार थान अवैध तथा बेवारिसे बन्दुक बरामद गरेको छ। प्युठान, अछाम, डोटी र रौतहटबाट भरुवा बन्दुक तथा कटुवा पेस्तोल बरामद गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)