सात वर्षपछि सम्पन्न भयो मिनी रंगशाला
gorkhapatraonline.com · Fri Sep 18 13:45:24 GMT 2026
सदरमुकामस्थित चौतारा साँगचोकगढी नगरपालिका–५ टुँडिखेलमा निर्माणधीन चौतारा रंगशाला सात वर्ष वर्षपछि सम्पन्न भएको छ ।
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा उक्त रंगशाला निर्माणका लागि २० करोड ९२ लाख रुपियाँ बजेट उपलब्ध गराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)