एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकको दूरसञ्चार पहुँच सहज हुने
kendrabindu.com · Fri Sep 18 13:46:37 GMT 2026

काठमाडौं । नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकलाई दूरसञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले एनसेल र नेपाल ट्राभल अपरेटर संघबीच साझेदारी भएको छ।
बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ता र नेपाल ट्राभल अपरेटर संघका अध्यक्ष विश्वेश श्रेष्ठले सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)