नागार्जुनको रामकोटमा एकै परिवारका पाँचमध्ये एक मृत फेला, चार गम्भीर
setopati.com · Mon Mar 07 17:34:00 GMT 2022
काठमाडौंको नागार्जुन नगरपालिका-६ नम्बर रामकोट डाँडापौवाको एक घरमा एक जना व्यक्ति मृत फेला परेका छन्।
त्यो घरका अन्य चार जना गम्भीर अवस्थामा फेला परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)