अदालत परिसरमा लाखौं रूपैयाँ लेनदेन गर्ने दुई जना पक्राउ
annapurnapost.com · Fri Sep 18 13:48:22 GMT 2026

काठमाडौं : काठमाडौं जिल्ला अदालत परिसरमा पैसाको लेनदेन गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटका अजय थापा मगर र हरिराम गिरी छन्।
लागुऔषध मुद्दाका प्रतिवादी विमल घलेलाई धरौटीमा छुटाइदिने प्रलोभन दिएर उनकी पत्नीबाट ४ लाख ७९ हजार रुपैयाँ लिएका उनीहरूलाई पक्राउ गरिएको अदातलले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)