एन्फा कार्यालयमा सीआईबीको छापा
barnanmedia.com · Fri Sep 18 13:44:12 GMT 2026
अखिल नेपाल फुटबल संघ (एन्फा) मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पुगेको छ।
एन्फामाथि अनुसन्धान गरिरहेको सीआईबीले केही कागजात नियन्त्रणमा लिन र त्यहाँका पदाधिकारीसँग पनि सोधपुछ आवश्यक भएको भन्दै सातदोबाटोस्थित कार्यालयमा पुगेको हो। शुक्रबार साँझ पनि सीआईबीको टोली एन्फा कार्यालयमै छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)