‘गौशाला २६ सँग मेरो जुनसुकै सम्बन्ध प्रमाणित गर्नुस्, आठ वर्षले जेलले पुग्दैन, फासीमा चढाइयोस्’
corporatenepal.com · Tue May 07 23:56:23 UTC 2024
काठमाडौंः लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिँदै यदि प्रमाणित भए आफूलाई आठ बर्ष जेल सजाय नभएर फाँसी चढाउन चुनौति दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै कथित अभियन्ताहरूमाथि आक्रोशसमेत पोखेका छन् । लामिछानेले भनोक छन्, ‘तथाकथित अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको होस् । तथ्य र प्रमाणले साबित गर्नुहोस। म दोषी देखिन्छु भने फासीमा चढाइयोस्, मलाई आठ वर्षले जेलले पुग्दै पुग्दैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)