मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते

hamrakura.com · Sat Aug 09 00:00:00 GMT 2025

बरहथवा । पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । शुक्रबार साँझ जनकपुरबाट मलङ्गवा आउँदै गरेको ग१ख ९४९४ नम्बरको यात्रीबस ईश्वरपुर नगरपालिका–४ लच्का नजिकै दुर्घटनामा परेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरेका अनुसार दुर्घटनामा परेर बसमा सवार १८ जना यात्रु घाइते भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)