स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ
khabarhub.com · Fri Sep 18 14:00:13 GMT 2026

काठमाडौं – प्रहरीले स्रोत नखुलेको ३४ लाख ९५ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ का ४२ वर्षीय सन्तोष भुसाल र पर्साको वीरगञ्ज महानगरपालिका–२१ का ४० वर्षीय प्रवेश महत्तो रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)