प्रचण्डको सचिवालयले भन्यो : जनप्रतिनिधिलाई कुनै होटलमा डिनर आयोजना गरिएको छैन
nepalkhabar.com · Wed Jun 01 16:18:26 GMT 2022
राजधानीको कमपोखरीस्थित कुमारी हलमा आयोजित माओवादी केन्द्रको प्रशिक्षणका लागि सहभागी भएका जनप्रतिनिधिहरुलाई रात्रिभोज दिने समाचारहरु बाहिरिएपछि पार्टीका नेताहरुले त्यसको बचाउ गरेका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले होटलमा पार्टी भन्ने हल्लाको पछि नकुद्न आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)