मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दिल्लीमा १८० कोरोना संक्रमित फेला, एकै दिन गरियो ६२ हजारको परीक्षण

nepallive.com · Fri Dec 24 16:45:00 GMT 2021

काठमाडौं– भारतको राजधानी नयाँ दिल्लीमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। शुक्रबार दिल्लीमा १ सय ८० संक्रमित फेला परेका हुन्। योसँगै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ५७ पुगेको छ।

दिल्लीमा सक्रिय संक्रमितको संख्या बढेर ७८२ पुगेको छ। तर, यो राहतको कुरा हो कि दिल्लीको सकारात्मकता दर अझै ०.२९ प्रतिशत छ। जुन ५ प्रतिशतको खतरनाक स्तरभन्दा निकै तल छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)