रुसी सेनामा आबद्ध नेपालीलाई फिर्ता ल्याउन पहल गरिने
gorkhapatraonline.com · Wed May 08 00:14:24 UTC 2024

काठमाडौँ, वैशाख २६ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)