आज नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवस मनाइदै
kharibot.com · Sat Jul 18 00:45:00 GMT 2026

काठमाडौँ । आज जुलाई १८ का अवसरमा विश्वभर नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् २००९ मा घोषणा गरेको यो दिवस दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति तथा रंगभेदविरोधी आन्दोलनका अग्रणी नेता नेल्सन मण्डेलाको जन्मजयन्तीको सम्झनामा प्रत्येक वर्ष मनाउने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)