वाग्ले–जयशंकर भेटवार्ता : नेपाल–भारत सहकार्य थप मजबुत बनाउने विषयमा छलफल
ratopati.com · Fri Sep 18 14:10:38 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबिच भेटवार्ता भएको छ । भारत भ्रमणको दोस्रो दिन उनीहरूबिच नयाँ दिल्लीमा भेटवार्ता भएको हो । भेटमा न्यानो, बलियो भरपर्दो सम्बन्धको आडमा द्विपक्षीय सहकार्य, उन्नयन र समुन्नतिको पहलका विषयमा छलफल भएको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासकाअनुसार भेटमा मन्त्री डा. वाग्लेले रसुवामा भर्खरै गएको आकस्मिक बाढीपछिको उद्धार तथा राहत कार्यमा पुर्याएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)