चीनबाट ६ सैन्य कार्गो विमानमार्फत राहत सामग्री प्राप्त भयो : महावीर पुन
arthadabali.com · Fri Sep 18 14:08:37 GMT 2026

काठमाडौँ / विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले चीन सरकारबाट नेपालले ६ वटा सैन्य कार्गो विमानमार्फत बाढीपीडितका लागि उद्धार तथा राहत सामग्री प्राप्त गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)