अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
ekantipur.com · Fri Sep 18 14:11:20 GMT 2026

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
भेटमा नेपाल-भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने उपायहरूमाथि छलफल भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)