मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दक्षिणी फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

barnanmedia.com · Fri Sep 18 14:09:32 GMT 2026

दक्षिणी फिलिपिन्सको एउटा विद्यालयमा शुक्रबार एक विद्यार्थीले गरेको घातक आक्रमणमा कम्तीमा दुई जनाको हत्या गरेको अधिकारीले जनाएका छन् । स्थानीय उद्धार कर्ताले मिन्डानाओको दक्षिण कोटाबातो प्रान्तको बङ्ग नेशनल उच्च माध्यामिक विद्यालयमा भएको गोली हानाहानको बारेमा जानकारी प्राप्त भएपछि घटना स्थलमा पुग्दा एक पुरुष र एक महिलाको मृत्यु भईसकेको जनाएका छन् ।

उनीहरुका अनुसार दुवै जना कक्षा ९ का विद्यार्थी आपदा एजेन्सीका कर्मचारी रिजाली डेडेलललाई उदृत गर्दै एएफपीले जनाएको छ । दक्षिण कोटाबातो प्रान्तीय गभर्नर रेनाल्डो तामायोले बन्दुकधारी पीडितको सहपाठी भएको बताउँदै त्यस स्कुलको कक्षा नौँ को विद्यार्थी रहेको प्रष्ट पर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)