अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार
nagariknews.nagariknetwork.com · Tue Nov 11 16:02:26 GMT 2025

सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची सिमेन्ट लिमिटेडले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजालसले आज अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। अदालतले उक्त विषयमा छलफलका लागि यही कात्तिक ३० गते दुवै पक्षलाई बोलाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)