औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यक्रम अलपत्र
nagariknews.nagariknetwork.com · Tue Nov 11 14:25:31 GMT 2025

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउने घोषणा गरेको थियो । तर यो घोषणाअनुसार बजेट विनियोजन नहुँदा औपचारिक क्षेत्रलाई बीमामा आबद्ध गर्ने कार्यक्रम अलपत्र परेको छ ।
स्वास्थ्य बीमा बोर्ड तथा तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले चालु आर्थिक वर्षमै लागु हुने गरी स्वास्थ्य बीमामा अनौपचारिक क्षेत्रलाई अनिवार्य रूपमा आबद्ध गराउने घोषणा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)