नुवाकोटमा झिल्टुङ क्रसकन्ट्री दौड हुने
deshsanchar.com · Sun Jan 05 17:06:34 GMT 2025
काठमाडौँ – बेलकोटगडी नगरपालिका–५ नुवाकोटको आयोजना तथा एथ्लेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा ‘नवौँ झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता’हुने भएको छ।
आगामी माघ ५ गते नुवाकोटस्थित कोल्पुटार, बेलकोटगढी नगरपालिकामा हुने प्रतियोगितामा विभिन्न सात विधामा प्रतिस्पर्धा हुने आयोजक संस्थाका संस्थापक एवम् पूर्वएथ्लेटिक्स खेलाडी मोहन नेपालले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)