बजेट पुनरवलोकनको टुङ्गो छैन, पत्राचारकै हतारो
ratopati.com · Fri Sep 18 14:19:38 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारले सत्तारूढ दल नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बिच सहमति जुटेको ‘न्यूनतम साझा कार्यक्रम, २०८३’ लाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न मातहतका सम्पूर्ण मन्त्रालयलाई पत्राचार गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशका सबै मन्त्रालयलाई पत्र लेख्दै मन्त्रिपरिषद्को निर्णयबमोजिम साझा कार्यक्रम तत्काल वार्षिक कार्ययोजनामा समावेश गरी कार्यान्वयन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)