स्टार्टअप कर्जामा १३ सय १४ परियोजना छनोट, पुस २८ देखि प्रस्तुतीकरण
techpana.com · Sun Jan 05 17:06:42 GMT 2025

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले घोषणा गरेको ‘स्टार्टअप उद्यम कर्जा’ कार्यक्रम अन्तर्गत एक हजार ३१४ परियोजना शर्टलिस्ट (प्रारम्भिक सूची)मा परेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले पाँच हजार १५८ परियोजनाबाट छनोट गरी शर्टलिस्ट सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)