माथिल्लो त्रिशूली १ सुरूङमा १३ वटा शव फेला
setopati.com · Fri Sep 18 14:20:08 GMT 2026

माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको सुरूङमा शुक्रबार मात्र १३ वटा शव फेला परेका छन्।
सेनाका अनुसार सुरूमा अडिट-३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेका थिए। फेरि खोजीका क्रममा थप ७ वटा शव फेला परेको सेनाले जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)