पोखरेल र पौडेलले प्रतिवेदन पुनर्लेखन गर्न नमानेपछि ओलीले भने- त्यसो भए प्रदीपजीले लेख्नुहुन्छ
setopati.com · Fri Sep 18 14:16:34 GMT 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को प्रतिवेदन पुनर्लेखनको जिम्मा पूर्वउपमहासचिव प्रदीप ज्ञवालीलाई दिएका छन्।
बिहीबार एमाले अध्यक्ष ओलीको गुण्डुस्थित निवासमा भएको छलफलमा सहमति नभएपछि उनले ज्ञवालीलाई प्रतिवेदन पुनर्लेखनको जिम्मा दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)