मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लालीगुराँसले चित्लाङलाई ३-०ले हरायो

nagariknews.nagariknetwork.com · Tue Nov 11 16:14:34 GMT 2025

एन्फा प्रेसिडेन्ट लिग फुटबल अन्तर्गत आज विजय स्पोर्टस क्लब र जन जागृति युवा क्लबले बराबरी खेलेका छन् भने लालीगुराँसले चित्लाङलाई ३-० ले हराएको छ ।

विजय स्पोर्ट्स क्लब र जन जागृति युवा क्लबको बिचको पहिलो खेल १–१ गोलको बराबरी सकियो । खेलको ४१ औ मिनेटमा अरुण थापाको गोलमा विजयले अग्रता लिएको थियो । जन जागृतिका हरिहर बुढा मगरले इन्जुरी समयमा गोल गरे । सो बापत उनी प्लेयर अफ द म्याच समेत घोषित भए ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)